शनिबार, वैशाख ४, २०७८

नारायणगढ–मुग्लिन सडकमा पहिरो

ज्योतिन्यूज २०७७ साउन ६ गते ०:३९

 

भरतपुर, ५ साउन
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै । तस्वीरः कृष्ण आचार्य÷रासस

प्रतिक्रिया