थप ५ कोरोना संक्रमितको मृत्यु, संख्या ८०
ज्योतिन्यूज
२०७७ साउन २६ गते १७:०४
काठमाडौं ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ देखिएका बाँकेकी ७० वर्षकी बृद्द ,मध्यबानेश्वरका ७६ वर्षका बृद्द, पर्साकी ४५ वर्षकी महिला र कलंकी ट्याङलाफाटका ६४ वर्षका वृद्दको मृत्यु भएको जानकारी दिनुभयो ।
सम्बन्धित
प्रतिक्रिया