बिहीबार, साउन १४, २०७८

प्रदेश स्थापना दिवस

ज्योतिन्यूज २०७७ भदौ ४ गते १४:५७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा शहीदहरुका तस्बिरमा माल्यार्पण गर्दै । बेग्लै प्रदेशको माग राखी पाँच वर्षअघि भएको आन्दोलनमा चार जनाले सहादत प्राप्त गरेको स्मरणमा प्रदेश सरकारले आजको दिनलाई प्रदेश स्थापना तथा शहीद दिवस मनाउने निर्णय गरेको हो । रासस

प्रतिक्रिया