शनिबार, फागुन २२, २०७७

कोरोना कहरका बीच धानबालीमा औषधि छर्किदै किसान

ज्योतिन्यूज २०७७ भदौ ७ गते ९:३६

पर्सा, ७ भदौ  ।
पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान । पर्सामा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका धान रोपिएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।रासस

प्रतिक्रिया