कोरोना कहरका बीच धानबालीमा औषधि छर्किदै किसान
ज्योतिन्यूज
२०७७ भदौ ७ गते ९:३६
पर्सा, ७ भदौ ।
पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान । पर्सामा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका धान रोपिएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।रासस
सम्बन्धित
प्रतिक्रिया