शुक्रबार, असार ११, २०७८

आज थप ८८५ जना मध्ये उपत्यकामा २३० जना कोरोना संक्रमित

ज्योतिन्यूज २०७७ भदौ १० गते १६:२८

काठमाडौँ  ।

आज थप ८८५ जना मध्ये उपत्यकामा २३० जना कोरोना संक्रमित भएका छन् ।आज ११ जनाको दुखद् निधन भएको स्वास्थ तथा जनसंख्या मन्त्रालय ले जनाएको छ  ।

प्रतिक्रिया