बुधबार, असार ९, २०७८

भाकपा (माओवादी) का उच्च तहका नेता “गणपति” द्वारा आत्मसमर्पण !

ज्योतिन्यूज २०७७ भदौ १७ गते २१:२६

एजेन्सी । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का  उच्च तहका नेता “गणपति” उपनामले चिनिने मुप्पल्ला लक्ष्मण रावले आत्मसमर्पण गरेको आशंका छ , भारतीय कम्युनिष्ट पार्टी । तर भारतीय प्रहरीले हालसम्म पुष्टि भने गरेको छैन ।
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले विगत लामो समयदेखी भारतका झारखण्ड, छत्तिसगढ तथा विहार लगाएतका पूर्वी र मध्य भारतका धेरै राज्यहरूमा सशस्त्र युद्द गर्दै आएको छ  ।बिबिसी

प्रतिक्रिया