विहिबारबाट काठमाडौँमा के गर्न पाइने, के नपाइने ?
ज्योतिन्यूज
२०७७ भदौ २४ गते १९:०८
२४ भदौ,काठमाडौं – उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन हुने भएकोे छ भने पसल ब्यबसायहरु पनि पर्याप्त सुरक्षा विधि अपनाएर सञ्चालन गर्न सकिनेछ । ती ब्यापारिक पसलहरु हप्ताको तिन दिन मात्र सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । उपत्यकामा भोलीबाट गर्न पाइने र नपाइने गतिविधिहरु यसप्रकार रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया