सर्वाेच्चको आदेशले उपाध्यक्ष गौतमलाई झड्का
ज्योतिन्यूज
२०७७ असोज ७ गते १८:५९
७ आश्विन, काठमाडौँ । सर्वाेच्चको बुधबारको आदेशले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई झड्का लागेको छ । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया