मंगलबार, कार्तिक २, २०७८

सर्वाेच्चको आदेशले उपाध्यक्ष गौतमलाई झड्का

ज्योतिन्यूज २०७७ असोज ७ गते १८:५९

७ आश्विन, काठमाडौँ । सर्वाेच्चको  बुधबारको आदेशले  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई झड्का लागेको छ  । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष  गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।

प्रतिक्रिया