शुक्रबार, वैशाख १०, २०७८

प्रधानसेनापति थापाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ

ज्योतिन्यूज २०७७ असोज १४ गते २०:३९

काठमाडौँ १४ असोज ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको थियो ।
स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बस्नुभएका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ

प्रतिक्रिया