शुक्रबार, वैशाख ३१, २०७८

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ज्योतिन्यूज २०७७ असोज १५ गते १२:३८

१५ असोज काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।पाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९४ हजार ५०० तोकेको छ, जुन हिजो भन्दा २०० रुपैयाँले कम हो । हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेर ११७५ मा सिमित भएको छ । हिजो चाँदीको मुल्य ११९० रुपैयाँ थियो ।

प्रतिक्रिया