शनिबार, असोज ९, २०७८

विहिबार थपिए १९११ संक्रमित

ज्योतिन्यूज २०७७ असोज १५ गते १६:२३

१५ असोज, काठमाडौँ ।
विहिबार १९११ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ४४४ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोना बिरामी थपिएको पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९६१ जना निको भएसँगै डिस्चार्ज हुनेहरुको संख्या ५७ हजार ३८९ पुगेको छ । त्यसैगरी निधन हुनहरुको संख्या पनि ५०९ पुगेको छ ।

प्रतिक्रिया