शुक्रबार, असार ११, २०७८

सुनको मूल्यमा सामान्य गिरावट

ज्योतिन्यूज २०७७ असोज १६ गते ११:१७

१६ असोज, काठमाडौं । शुक्रवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकापे छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीवार ११ सय ७५ रुपैयाँ तोलामा कारोवार भएको चाँदी आज पनि त्यहि मूल्यमा कायम भइ कारोवार भइरहेको छ ।

प्रतिक्रिया