सोमबार, साउन १८, २०७८

आयल निगमले घटायो डिजल र मट्टीतेलको मूल्य

ज्योतिन्यूज २०७७ असोज १६ गते १४:०१

१६ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

१२ बजेदेखि लागु हुने गरेर निगमले लिटरमा एक रुपैयाँको दरले मूल्य घटाएको हो । मूल्य घटेसँगै डिजल र र मट्टीतेलको मूल्य ८९ रुपैयाँमा आएको छ । पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन । निगमले हरेक १५ दिनमा मूल्य परिवर्तन गर्ने गर्छ ।

प्रतिक्रिया