आइतबार, जेठ २, २०७८

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति ?

ज्योतिन्यूज २०७७ असोज १९ गते ११:२३

काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सुनको मूल्य ४ सय रुपैयाले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो सँगै सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैया तोकिएको छ ।

हिजो सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

प्रतिक्रिया