गण्डकीमा थप आठ जनामा कोरोना पुष्टि
ज्योतिन्यूज
२०७७ असोज २१ गते १५:३६
पोखरा, २१ असोज । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।
थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया