बुधबार, वैशाख २९, २०७८

गण्डकीमा थप आठ जनामा कोरोना पुष्टि

ज्योतिन्यूज २०७७ असोज २१ गते १५:३६

पोखरा, २१ असोज । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।

थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया