बुधबार, साउन २०, २०७८

विप्लवका हुम्ला जिल्ला सेक्रेटरी पक्राउ

ज्योतिन्यूज २०७७ असोज २२ गते १३:२४

२२ असोज, हुम्ला ।
नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया