एकैदिन भेटिए ४ हजार ३६४ संक्रमित
ज्योतिन्यूज
२०७७ असोज २२ गते १६:२३
काठमाडौँ, २२ असोज ।
विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया संक्रमितहरु थपिएका छन् । १८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् ।
त्यसैगरी गत २४ घण्टामा २ हजार ६७५ संक्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया