शनिबार, साउन १६, २०७८

गुल्मी–काठमाडौँ तरुण दलको सम्पर्क समिति विस्तार

ज्योतिन्यूज २०७७ असोज २३ गते ५:३८

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको गुल्मी–काठमाडौँ सम्पर्क समिति विस्तार गरिएको छ । सुरेश शर्मा अर्यालको अध्यक्षतामा गठित समिति विस्तार भएपछि ६३ सदस्यीय पुगेको छ ।
अध्यक्ष शर्माले सबै तरुण साथीहरुलाई एकताबद्ध गरी कांग्रेसलाई बलियो बनाउनको लागि समितिलाई थप विस्तार गरिएको बताए । जस अनुसार समितिका
उपाध्यक्षमा भरत पाण्डे, झक बहादुर महत, बुद्घ अधिकारी, दिपक थापा, देव थापा, प्रकाशचन्द्र भट्टराई, जगदिश पाण्डे, सचिवमा विजय के सी, महेन्द्र खडका, सह सचिवमा राजेन्द्र मरासिनी, राजन भण्डारी, यादव पाण्डे, रविन्द्र बस्नेत, सरोज भण्डारी, कमल पाण्डे, मदन पाण्डे, कोषाध्यक्षमा देवी न्यौपाने र सदस्यहरुमा घनश्याम खरेल, हरी भुषाल, राजेश ढकाल, सिजन पुन, विनोद खडका, निरन्जन पाण्डे, गुनाखर घिमिरे, केशव के सी, मिलन पाण्डे, इश्वरी अर्याल, सविता अर्याल, विष्णु बराल, प्रकाश खत्री, दिपक पाण्डे, सुमन पाण्डे, राजन कुँवर, यज्ञमुर्ति पाण्डे, जीवन ज्ञवाली, इन्द्र बस्नेत, सरिता अर्याल, गोबिन्द भण्डारी, इन्द्रमणी भण्डारी, रामकृष्ण अर्याल, अच्युतराज काफले, सन्दीप ज्ञवाली, सागर ज्ञवाली, विजय पछाई, कृष्ण अर्याल, सन्तोष के सी, नवराज खनाल, सुरेश श्रेष्ठ, मुक्ति पाण्डे, जीवन राना, पशुपति शर्मा, उत्सव न्यौपाने, राम प्रसाद भण्डारी, दिपक सारु, तुल्सीराम ढकाल, विष्णु प्रसाद भण्डारी, सन्दिप सापकोटा, बसन्तराज अर्याल, विष्णु के सी, किसन पाण्डे, ऋषिराम भण्डारी, लक्ष्मण पाण्डे र भुवन भण्डारी रहेका छन् ।

प्रतिक्रिया