बिहीबार, साउन १४, २०७८

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

ज्योतिन्यूज २०७७ असोज २३ गते १६:२५

२३ असोज, काठमाडौँ ।
शुक्रवार नेपालमा २०५९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । यसैगरी १६८० जना निको भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।

प्रतिक्रिया