शनिबार, असोज ९, २०७८

२०७१ संक्रमित थपिए, २२ जनाको निधन

ज्योतिन्यूज २०७७ असोज २५ गते १६:२६

२५ असोज, काठमाडौँ । आइतवार नेपालमा कोेरोनाभाइरसका २०७१ जना नया संक्रमितहरु थपिएका छन् । १२ हजार ४२७ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । यो सँगै हाल संक्रमितहरुको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यसैगरी १ हजार ५५२ जना निको भएका छन भने निको हुनेहरुको संख्या ७५ हजार ८०७ पुगेको छ ।३१ हजार ३१५ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यसैगरी आइतवार २२ जनाको कोरोना संक्रमण देखिएका विभिन्न रोगहरुको कारण निधन भएसँगै अहिलेसम्म निधन हुनेहरुको संख्या ६३६ पुगेको छ ।

प्रतिक्रिया