आइतबार, चैत २९, २०७७

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ असोज २५ गते १६:५५

काठमाडौँ २२ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

ज्वरो आएपछि पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया