शनिबार, असोज ९, २०७८

दशैं शुरु भयो, बिक्रीका लागि राखिए खसीबोका

ज्योतिन्यूज २०७७ असोज ३० गते १४:४६

बाग्मती, ३० असोज – दशैँलाई लक्ष्यित गरी मकवानपुर जिल्लाको हेटौँडा बजारमा गाउँगाउँबाट बिक्री लागि ल्याइएका खसीबोका । जिउँदो खसीबोका प्रतिकेजी करिब रु एक हजार रुपैयाँमा कारोबार हुँदै आएको छ । तस्बिर – पुरुषोत्तम सुवेदी/रासस

प्रतिक्रिया