शुक्रबार, फागुन १४, २०७७

हेर्नुहोस तपाईको आजको राशिफल, २ कार्तिक आइतवार

ज्योतिन्यूज २०७७ कार्तिक २ गते ६:५७
वि.सं. २०७७ कात्तिक २। आइतवार। इ.स. २०२० अक्टोबर १८। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। द्वितीया, २१:०५ उप्रान्त तृतीया। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES, चु, चे, चो, ला, लि, लु, ले, लो, अ – मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ।

प्रतिक्रिया