स्थायी समिति बैठकमा ओली नगएपछि दुई अध्यक्षवीच फेरी बैठक शुरु
ज्योतिन्यूज
२०७७ पुष १ गते १५:१८
काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नगएपछि फेरी दुई अध्यक्षवीच छलफल शुरु भएको छ ।
दिउँसो १२ बजे वार्ता गरेका दुई अध्यक्ष प्रचण्ड र ओलीवीच महासचिब विष्णु पौडेलको उपस्थितीमा फेरी छलफल शुरु भएको हो ।
दिउसो भएको बार्तापछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए। तर, ओली बैठकमा नआएपछि प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका हुन्।
सम्बन्धित
प्रतिक्रिया