ओलीले प्रचण्डलाई भने,- ‘शीतल निवास पठाएको हस्ताक्षर फिर्ता लिनुस्’
ज्योतिन्यूज
२०७७ पुष १ गते १५:०२
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल पक्षले विशेष अधिवेशन माग गर्दै शितल निवास पठाएको हस्ताक्षर फिर्ता लिए मात्र अध्यादेश फिर्ता लिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षवीचको छलफलको क्रममा आलीले उक्त आग्रह गरेको श्रोतले बतायो ।
दिउँसो १ बजे बोलाइएको स्थायी समिति बैठकमा ओली अनुपस्थित भएपछि फेरी दुई अध्यक्षहरु छलफलमा बसिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया