मंगलबार, कार्तिक २, २०७८

काठमाडौँमा थपिए ३९१ जना कोरोना संक्रमित

ज्योतिन्यूज २०७७ पुष १ गते १६:३८

काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा थप ३९१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ।

यस्तै देशभर २८९ जनाको आईसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया