बिहीबार, फागुन २०, २०७७

नेकपा स्थायी समिति बैठक सकियो, अर्काे बैठक पुस ५ गते

ज्योतिन्यूज २०७७ पुष १ गते १७:५६

काठमाडौँ । नेकपा स्थायी समिति बैठक आउने पुस ५ गतेलाई फेरी बोलाइएको छ ।

केहीबेर अघि सकिएको बैठकले अर्काे बैठक ५ गते र केन्द्रीय बैठक १० गते बोलाउने निर्णय गरेको हो ।

बैठकमा अध्यादेश फिर्ता लिने, संसद बैठक बोलाउन शितलनिवास पुर्याइएको हस्ताक्षर फिर्ता लिने लगायतका विषयमा समझदारी भएको बताइएको छ ।

प्रतिक्रिया