जोखिम मोलेर पदमार्ग बनाइँदै
ज्योतिन्यूज
२०७७ पुष २ गते १५:२९

धौलागिरि आइसफल पदमार्गअन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को काखेभीरमा जोखिम मोलेर पदमार्ग बनाउँदै गरेका स्थानीयवासी ।
पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयबाट आइसफल पदमार्ग निर्माणमा प्राप्त भएको रु २५ लाख बजेटबाट स्थानीयवासी अक्करे भीरमा पहाड फोरेर पदमार्ग बनाउन लागीपरेका छन् । तस्वीर : कमल खत्री/रासस
सम्बन्धित
प्रतिक्रिया