मन्त्रिपरिषद बैठक सकियो, अध्यादेशबारे ओली ‘चुप’
ज्योतिन्यूज
२०७७ पुष २ गते २०:२३
काठमाडौं । मन्त्रिपरिषद बैठक सकिएको छ । तर बैठकमा अध्यादेशबारे केही पनि कुराकानी नभएको बताइएको छ ।
साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले बताए ।
करिब एक घण्टा चलेको बैठकमा नियमित केही विषयमा छलफल भएपनि अध्यादेशबारे केही पनि कुराकानी नभएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया