बुधबार, वैशाख २९, २०७८

मन्त्रिपरिषद बैठक सकियो, अध्यादेशबारे ओली ‘चुप’

ज्योतिन्यूज २०७७ पुष २ गते २०:२३

काठमाडौं । मन्त्रिपरिषद बैठक सकिएको छ । तर बैठकमा अध्यादेशबारे केही पनि कुराकानी नभएको बताइएको छ ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले बताए ।

करिब एक घण्टा चलेको बैठकमा नियमित केही विषयमा छलफल भएपनि अध्यादेशबारे केही पनि कुराकानी नभएको बताइएको छ ।

प्रतिक्रिया