नेपाली सेफ सन्तोष साह उपविजेतामा सीमित, बेलायतका वेबले उपाधि हात पारे
ज्योतिन्यूज
२०७७ पुष ३ गते ७:०७
काठमाडौं । नेपाली मुलुकका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित बनेका छन् ।
बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन् ।
बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दु:खी भने नभएको प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया