शुक्रबार, असार ४, २०७८

नेपाली सेफ सन्तोष साह उपविजेतामा सीमित, बेलायतका वेबले उपाधि हात पारे

ज्योतिन्यूज २०७७ पुष ३ गते ७:०७

काठमाडौं । नेपाली मुलुकका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित बनेका छन् ।

बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन् ।

बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दु:खी भने नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया