शुक्रबार, कार्तिक ५, २०७८

गृहले गर्याे सिडिओ सहित २९ जना कर्मचारीको सरुवा, सूचीसहित

ज्योतिन्यूज २०७७ पुष ३ गते १५:४५

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा हुनुभएको छ ।

यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ।

यीमध्ये विमली पछिल्लोपटक धनकुटाका प्रमुख जिल्ला अधिकारी नै हुनुहुन्थ्यो ।

शुक्रवार गृहले २९ जना कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुहोस कस्को सरुवा कहाँ भयो ?

प्रतिक्रिया