शुक्रबार, कार्तिक ५, २०७८

अमेरिकाले कोरोना विरुद्धको दोस्रो खोप मोर्डनालाई दियो स्वीकृति

ज्योतिन्यूज २०७७ पुष ४ गते १०:०२

एजेन्सी । कोभिड(१९ विरुद्ध बनेको मोडेर्नाले पनि अमेरिकामा स्विकृति पाएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० ले मडेर्ना कम्पनीले उत्पादन गरेको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको हो ।

एफडीएले यसअघि फाइजर भ्याक्सिनलाई स्विकृत गरिसकेको छ भने कतिपयले यो खोप लिइसकेका छन्।

एफडीएले शुक्रबार राति ट्वीटरमार्फत् खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको जनाएको हो। अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो।

प्रतिक्रिया