काठमाडौँमा थपिए ३१४ नयाँ संक्रमित
ज्योतिन्यूज
२०७७ पुष २७ गते १६:०५
काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।
सम्बन्धित
प्रतिक्रिया