शनिबार, चैत २८, २०७७

काठमाडौँमा थपिए ३१४ नयाँ संक्रमित

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:०५

काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया