शनिबार, चैत २८, २०७७

काठमाडौंमा भुइँचालोको धक्का !

ज्योतिन्यूज २०७७ पुष २७ गते १७:२२

काठमाडौं । सोमबार दिउँसो काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा भुइँचालो महसुस गरिएको हो ।

कुलेश्वर केन्द्र भएर ३ं.१ म्याग्निच्यूडको भुइँचालोको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया