चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको शुल्क
ज्योतिन्यूज
२०७७ पुष २८ गते १०:३४
काठमाडौँ । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६र०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ ।
एमडिरएमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ भने एमडिएस क्लिनिकलको पनि समान २२ लाख ९९ हजार शुल्क तोकेको छ ।
आयोगले सोमबार सूचना जारी गरी शुल्कबारे जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया