शनिबार, वैशाख ४, २०७८

चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको शुल्क

ज्योतिन्यूज २०७७ पुष २८ गते १०:३४

काठमाडौँ । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६र०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ ।

एमडिरएमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ भने एमडिएस क्लिनिकलको पनि समान २२ लाख ९९ हजार शुल्क तोकेको छ ।

आयोगले सोमबार सूचना जारी गरी शुल्कबारे जानकारी दिएको छ ।

प्रतिक्रिया