बृहत् पूर्ण इजलासको माग गर्दै देव गुरुङ पुगे सर्वोच्च
ज्योतिन्यूज
२०७७ पुष २९ गते १२:४०
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्न माग गर्दै नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुग्नुभएको छ ।

विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहितका नेकपा सांसदले पनि रिट दायर गरेका थिए ।
पूर्व कानुनमन्त्री समेत रहनुभएका गुरुङले बृहत पूर्ण इजलासबाटै यस विषयको निरुपण गर्न माग गर्नुभएको छ ।
सम्बन्धित
प्रतिक्रिया