आइतबार, फागुन २३, २०७७

एलिना र कृष्णको ‘मलाई माया गर्छौ र काले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एलिना चौहान र कृष्ण सुबेदीको स्वरमा ‘मलाई माया गर्छौ र काले’ सार्वजनिक गरिएको छ ।

शब्द सेढाई जि कामदारको रहेको छ भने कमल अधिकारीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले भिडियो निर्देशन गरेका हुन् । भिडियो छायांकन प्रकास खड्काले गरेका छन् ।

प्रतिक्रिया