एलिना र कृष्णको ‘मलाई माया गर्छौ र काले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । एलिना चौहान र कृष्ण सुबेदीको स्वरमा ‘मलाई माया गर्छौ र काले’ सार्वजनिक गरिएको छ ।
शब्द सेढाई जि कामदारको रहेको छ भने कमल अधिकारीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले भिडियो निर्देशन गरेका हुन् । भिडियो छायांकन प्रकास खड्काले गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया