बिहीबार, फागुन २०, २०७७

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (फोटोफिचर)

ज्योतिन्यूज २०७७ फागुन ११ गते १६:१९

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औँ आज जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बाललुवाटारमा ओलीले जन्मदिन मनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई उहाँका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिनुभयो ।

हेरौँ केही तस्वीरहरु

सबै तस्वीरहरुः प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया