आइतबार, चैत २९, २०७७

टंक तिमिल्सिनाको ‘ओए प्यारु छिटो बिहे गरु’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक टंक तिमिल्सिनाको ‘ओए प्यारु छिटो बिहे गरु’ बोलको गीत सार्वजनिक भएको छ। गायक तिमिल्सिनासँगै गीतमा र गायिका पशुपति खनालको पनि स्वर रहेको छ ।

गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको गीत मा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा सामूहिक स्वर रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानले भिडियोको निर्देशन गरेको गीतको सम्पादन भने लक्ष्मण चौहानले गरहेका हुन् ।

गीतलाई तिमिल्सिनाकै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया