आइतबार, चैत २९, २०७७

रूकुम पश्चिममा प्रचण्ड पुग्दा उर्लियो जनसागर, तस्वीरहरु

ज्योतिन्यूज २०७७ चैत २४ गते १५:४०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमसभालाई सम्बोधन गर्न रूकुम पश्चिम जानुभएको छ ।

आर्थिक समृद्धि, सामाजिक र साँस्कृतिक रूपान्तरणका लागि भन्दै पार्टी जिल्ला कमिटी रूकुम पश्चिमले गरेको जनप्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड मंगलबार त्यहाँ पुग्नुभएको हो । नेता जनार्दन शर्मालगायत उपस्थित रहेको उक्त आमसभामा हजारौको उपस्थिती रहेको छ ।

हेरौँ तस्वीरहरु

प्रतिक्रिया