आइतबार, चैत २९, २०७७

च्याम्पियन्स लिग फुटबल: एम्बाप्पेको चम्किएको खेलमा पीएजीको जित

ज्योतिन्यूज २०७७ चैत २६ गते ७:३४

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखविरूद्ध जित निकालेको छ ।

बुधबार रातिको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे। बायर्नका लागि मोटिस र मुलरले एकरएक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ ।

प्रतिक्रिया