आइतबार, जेठ २, २०७८

एकैदिन थपिए ९ सय कोरोना संक्रमित

ज्योतिन्यूज २०७८ वैशाख ३ गते १७:०७

काठमाडौं । शुक्रवार नेपालमा ९ सय जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गरिएको थियो । उक्त परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया