शुक्रबार, असार ११, २०७८

विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

ज्योतिन्यूज २०७८ वैशाख ८ गते १२:४९

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ ।

कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो ।

प्रतिक्रिया