शुक्रबार, वैशाख ३१, २०७८

दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातमा प्रवेश

ज्योतिन्यूज २०७८ वैशाख २० गते १४:३७

काठमाडौँ । सांगीतिक करियरमा आर्थर गनका रुपमा परिचित दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातमा प्रवेश गरेका छन् ।

अमेरिकी आइडलले ट्वीट गर्दै आर्थर गन उत्कृष्ट सातमा पर्न सफल भएको जनाएको छ ।

आइडलको १८औँ संस्करणमा उनी उपविजेता बनेका थिए। कोरोना महामारीका कारण अडिसनका कार्यक्रम प्रभावित बनेपछि अमेरिकी आइडलले गत वर्षका १० प्रतिस्पर्धीलाई फेरि मौका दिएको हो ।

प्रतिक्रिया