शुक्रबार, असार ११, २०७८

कलाकार रश्मी तामाङ र अनिल राना मगर बैबाहिक जीवनमा बाँधिए

ज्योतिन्यूज २०७८ वैशाख २५ गते १०:४३

काठमाडौं । कलाकार रश्मी तामाङ बैबाहिक जिवनमा बाँधिएकी छिन् । केहि समयदेखि अमेरिकामाको क्लोराडोमा बस्दै आएकी तामाङ्ले गोर्खाका अनिल राना मगरसँग लकडाउनमा बिबाह गरेकी हुन् ।

नुवाकोट घर भएकी तामाङ्ले आफु भन्दा ५ वर्ष कान्छा गोर्खा घर भएका मगर सङ बिबाह गरेकी हुन् ।

बिबाह गर्ने गर्ने बारेमा खासै चर्चा नभएको बेला उनले बिहे गरेको जानकारी सामाजिक सन्जालमा बिहे गरेको फोटो सार्बजनिक भएपछि थाहा भएको छ । उनले बिहे गरेको थाहा भएपछि बधाईको ओइरो नै लागेको छ ।

प्रतिक्रिया