बुधबार, साउन २०, २०७८

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, अध्यादेश ल्याउने तयारी

ज्योतिन्यूज २०७८ जेठ ३ गते १४:४८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक डाकेको छन्। बालुवाटारमा उनले बैठक डाकेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार यो नियमित बैठक हो।

सोमबारको बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बुझिएको छ।

प्रतिक्रिया