बुधबार, साउन २०, २०७८

लमजुङको भुलभुले केन्द्र भएर भूकम्प, काठमाडौँमा पनि धक्का

ज्योतिन्यूज २०७८ जेठ ५ गते ६:२९
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । काठमाडौंमा आज (बुधबार) बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया