बिहीबार, असार १०, २०७८

मैत्रीपूर्ण फुटबलमा इजरायलविरूद्ध पोर्चुगलको शानदार जित

ज्योतिन्यूज २०७८ जेठ २७ गते ७:०२

एजेन्सी । युरोकपको तयारीमा रहेको पोर्चुगलले मैत्रीपूर्ण फुटबलमा इजरायलविरूद्ध शानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एकरएक गोल गरे ।

पोर्चुगलले युरोकप अन्तर्गत पहिलो खेलमा मङ्गलवार हङ्गेरीसँग खेल्दैछ ।

प्रतिक्रिया