बिहीबार, असार १०, २०७८

दक्षिण अफ्रिकी यी महिलाले १० शिशु एकैसाथ जन्माइन्

ज्योतिन्यूज २०७८ जेठ २७ गते १०:४५

एजेन्सी । दक्षिण अफ्रिकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छन् ।

३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियास्थित एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको गाउटेङ प्रान्तको सामाजिक विकास विभागले जनाएको छ ।

उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा हालिमा सिस्सेले बनाएको गिनिज वर्ल्ड रेकर्ड पनि तोडिकी छन् ।

प्रतिक्रिया