सोमबार, असोज ४, २०७८

कालिकोटमा जीप दुर्घटना, ११ घाइते

ज्योतिन्यूज २०७८ भदौ १३ गते १३:१५
फाइल तस्वीर

सुर्खेत- कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना हुँदा ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क१ज २३ नं.जीप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । 

जीप दुर्घटना परी घाइतेको घाइतेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए । 

घाइतेको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ । 

प्रतिक्रिया